गुरुदत्त न्याैपाने/शाैल,बिगत २ बर्सदेखी दक्षिण काेरियामा राेजगारीकाे शिलशिलामा रहेकी पाेखराकी गंगा लाेहनीकाे अाकाशैमा जुन छ बाेलकाे म्युजिक भिडियाे बिन्दबाशिनी म्युजिक मार्फत यू-ट्युबमा सार्बजनिक भयकाे छ।

नकुल गाैतम र गंगा लाेहनी काे स्वर,नेत्र प्रसाद ज्ञवाली र नकुल गाैतमकाे लय तथा शब्द,अजय रेग्मीकाे छायाङ्कन, काजिश श्रेस्ठकाे भिडियाे निर्देशन,संगितकार राकेश साेनी काे संगित संयाेजन साथै दिपक बिस्टकाे सम्पादन रहेकाे उक्त भिडियाेमा अभिनय भने काजिश र एलिनाकाे रहेकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काेरियाकाे ब्यस्त समयकाे बाबजुत पनि अाफुमा भयकाे लाेकगित प्रतिकाे माेहका कारण फुर्सदकाे समयकाे सदुपयाेग गरी कलाकारीताकाे क्षेत्रमा लागेकाे उनले जनाईन।साथै उनले याे कलाकारिता क्षेत्रमा अाफ्नाे पहिलाे प्रयास भयकाेले सबैले हेरेर सल्लाह,सुझाब र प्रतिकृया दिन अाग्रह गरेकी छन।

पुरा भिडियाे हेर्नुहाेस।

https://youtu.be/NpWpR0gkIuk