दमक/भारतसंग जोडिएको झापाको गौरीगन्जमा स्वास्थ्य चौकीको नयाँ भवनको शिलन्यास गरिएको छ । एमाले नेता एवं झापा क्षेत्र नं. ६ का साँसद दीपक कार्कीले भवनको शिलन्यास गरेका हुन् । भवनको शिलन्यास गर्दै कार्कीले यस क्षेत्रका जनतालाई सहज सेवा प्रदान गर्नका लागि भवन अत्यआवश्यक भएको बताए । उनले निर्धारीत समयमा काम सक्न समेत निर्माण ब्यवसायिलाई आग्रह गरे ।
गौरीगन्जमा स्वास्थ्य भवन शिलन्यास
सवाल नेपालसंवाददाताबिहीबार, १८ माघ २०७३

गौरीगन्जमा स्वास्थ्य भवन शिलन्यास
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



