वि.सं. २०७५ साल मंसिर ८ गते,शनिबार,इश्वी सन् २०१८ नोभेम्बर २४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष, तिथि– प्रतिपदा, १०:३५ बजेउप्रान्त द्वितीया,नक्षत्र– रोहिणी, १७:३८ बजेउप्रान्त मृगशिरा, योग– शिव, १०:४७ बजेउप्रान्त सिद्ध, करण– कौलव, १०:३५ बजेदेखि तैतिल, २१:४९ बजेउप्रान्त गर,आनन्दादिमा श्रीवत्स योग,चन्द्रराशि– वृष, २९:१० बजेउप्रान्त मिथुन,सूर्योदय– ६:३३ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी २६ पला।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ९ गते,आइतबार,इश्वी सन् २०१८ नोभेम्बर २५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलागा,मार्ग कृष्णपक्ष,तिथि– द्वितीया, ८:५९ बजेउप्रान्त तृतीया,नक्षत्र– मृगशिरा, १६:३७ बजेउप्रान्त आर्द्रा,योग– सिद्ध, ८:१७ बजेदेखि साध्य, २९:३२ बजेउप्रान्त शुभ,करण– गर, ८:५९ बजेदेखि वणिज, २०:०४ बजेउप्रान्त भद्रा, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– मिथुन,सूर्योदय– ६:३३ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी २४ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ,विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ,प्रेम प्रस्ताव हुन आजको शुभ अंक ७ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला, अप्ठ्यारा कामको बोझ थपिन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ,काम नबन्नाले दुःख पाइनेछ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्ने,आजको शुभ अंक ८ रहेको ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
विभिन्न अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सुरुमा केही खर्च लागे पनि चिताएको काम बन्नेछ, व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सुरुमा काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ,गुमेको प्रतिष्ठा दिलाउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
विरोधीहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ,प्रेममा धोका दिन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
प्रारम्भमा केही चुनौती देखिनेछन्,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ।
-दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah