नेपाली लोक सांगितिक बजारमा दिनहुँ नयाँ नयाँ गीतहरु सार्बजनीक हुने गर्दछन,त्यी गीतहरु मध्य कतीले राम्रै चर्चा पाउछन त कती भने यसै हरायर जाने गर्छन,लोकगीत भित्र बास्तविक्ता लुकेको हुने गर्दछ, एस्तै एउटा लोकदोहोरी गीत शनिवार सार्बजनीक भएको छ।
“अतीतको पल”बोलको उक्त गीतमा स्वर मिठो स्वरका धनी गायक बिष्णु पाण्डे र गायीका उमादेबी खनालको रहेको छ,गीतको शब्द अनी लय शृजना बिष्णु पाण्डे आफैले गरेकाहुन,बिष्णु मिठो स्वरका धनी गायक त हुननै उनी एक हाेनाहार शर्जक पनी हुन।माया प्रेमको कथामा आधारीत यो गीतको भिडियो पनी अतीनै सुन्दर रहेको छ भिडीयोमा पछील्लो समयका चर्चीत मोडल सारिका के.सी.र आशिर प्रताप जंगको उत्कृष्ठ अभिनय रहेको छ।
भिडीयोलाई निर्देशन पछिल्लो समयकी चर्चीत निर्देशक स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन यसैगरी छायांकन शुरेस श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका हुन,गीत सुभारम्भ म्युजिक प्रा.ली मार्फत बजारमा आएको हो
https://youtu.be/rQxyPIFFUZo









