दमक÷ नेपाल पत्रकार महासंघका संस्थापक महासचिब एवं बाम बिश्लेषक बरिष्ठ पत्रकार चन्द्र भण्डारीले आफूले प्रदेशको मन्त्री नताकेको र नबन्ने बताएकाछन् । उनले आफ्नो नाम कहिकतैबाट चर्चामा ल्याएको बताउदै आफू पत्रकारिता क्षेत्रबाट कतै नजाने र बिकृती बिसङगती बिरुद्ध डटेर लडने पनि उद्घोष गरे । उनले भारत र चीनले राजा ज्ञानेन्द्रलाई कुनै न कुनै भूमिकामा सक्रिय बनाउन खोजेको समेत बताएकाछन् । उनले केहि दिनभित्रै आफूले यस बिषयमा रहस्य खोल्ने समेत दाबी गरे । झापाको बिर्तामोडमा भएको एक कार्यक्रम उनले नेपालको बाम आन्दोलनमा पत्रकारको भूमिका बिषयमा आफ्नो भनाइ राख्ने क्रममा यस्तो खुलास गर्दै केहि समयमा नै यसको पर्दाफास गर्ने जनाए ।
https://youtu.be/2M6UeUARIs8ज्ञानेन्द्रलाई भूमिकामा ल्याउन डर लाग्दो खेल हुदै गरेको खुलास (भिडियो)
सवाल नेपालसंवाददाताआइतबार, २१ माघ २०७३

ज्ञानेन्द्रलाई भूमिकामा ल्याउन डर लाग्दो खेल हुदै गरेको खुलास (भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



