२३ माघ । यतिखेर बिद्यूत प्राधिकरणमा कुलमान घिसिङ भन्ने बित्तिकै कर्मचारी धरधर हुन थालेकाछन् । दायाँबाया गरेर कमाउनेहरुको सातो नै गएको छ । अब प्राधिरकणका कर्मचारीहरुको मात्र होइन महानगर र नगरपालिकाका प्रमुखहरुको पनि सातो जाने अवस्था आइ लागेको छ । बाँकी बक्यौता उठाउने अभियानलाई उनले अगाडि बडाएपछि धेरैको सातो गएको छ । यस्तै सातो जानेमा परेकाछन् महानगरका कार्यकारी प्रमुख । राजधानीलाई लोडसेडिङ मुक्त गरिदिएकोमा अभिनन्दित भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान सिंह कार्यालय पुगेर महानगरलाई पत्र लेखेका छन् ।महानगरले सडक बत्ती बालेवापतको बक्यौता ८६ करोड चुक्ता गर्ने व्यवस्था मिलाउन अनुरोग छ । यो पत्र पाएपछि महानगरपिता बनेका कर्मचारी रुद्रसिंह तामाङले यो बक्यौता कुन अवधिको हो भनेर बैठक नै डाके र तत्काल यसबारेमा प्रस्ताव तैयार गर्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् ।
कुलमान आतंक कस्कस्लाइ ?
सवाल नेपालसंवाददाताआइतबार, २१ माघ २०७३

कुलमान आतंक कस्कस्लाइ ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



