अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २५ गते, मंगलबार,इश्वी सन् २०१८ डिसेम्बर ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– चतुर्थी, १८:१७ बजेउप्रान्त पञ्चमी,नक्षत्र– उत्तराषाढा, १२:३० बजेउप्रान्त श्रवण, योग– ध्रुव, २२:१९ बजेउप्रान्त व्याघात,करण– भद्रा, १८:१७ बजेदेखि वव, ३१:११ बजेउप्रान्त वव,आनन्दादिमा मानस योग,चन्द्रराशि– मकर, सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५५ पला। व्रत/पर्व-मंगल–चौथी व्रत।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २७ गते,बिहीबार, इश्वी सन् २०१८ डिसेम्बर १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– षष्ठी, २२:३६ बजेउप्रान्त सप्तमी,नक्षत्र– धनिष्ठा, १७:४२ बजेउप्रान्त शतभिषा, योग– हर्षण, २३:२१ बजेउप्रान्त वज्र,करण– कौलव, ९:३२ बजेदेखि तैतिल, २२:३६ बजेउप्रान्त गर,आनन्दादिमा श्रीवत्स योग,चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५३ पला। पञ्चक। सर्वार्थसिद्धि योग २४:०३ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मातापिताको सहयोग प्राप्त होला,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आस मारेको कामले सकारात्मक मोड लिने सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ,सहयोगी जुटाउन नसकिएला,पढाइलेखाइ र व्यवसायमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ, चोरी वा ठगीमा परिने समय छ,कीर्तिमानी काम गर्ने समय छ,प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ,काम बिग्रने डरले सताइर हनेछ,राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,द्योग र व्यापारमा विशेष फाइदा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अवसर प्राप्त हुनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उद्योग र व्यापारमा निकै फाइदा हुनेछ,प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन,आत्म–विश्वासले ठूलो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,नयाँ ज्ञान सिक्ने मौका छ,आजको शुभ अंक ५ रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

दैनिक नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah