दमक- झापाको दमकमा आउदो फागुण ५ गतेदेखि ७ गतेसम्म तेश्रो फुड फेस्टिवलको तयारी भब्य रुपमा शुरु भएको बताईएको छ । बिभिन्न परम्परागत र आधूनिक खाद्य परिकारहरु सहितको फूड फेस्टिवल गतबर्षहरुकोभन्दा ब्यापक र बृहत हुने होटल ब्यवसायि संघका अध्यक्ष राजन दंगालले बताए । उनका अनुसार आदिबासी समुदायका परम्परागत खाद्य पदार्थदेखि लिएर चौरासी ब्यञ्जनसम्मका खानेकुराहरु यहाँ पाइने छ । दंगालले यस फूड फेस्टिवलमा सबैलाइ चुल्हे निम्तो पनि गरेकाछन् । यसै गरि होटल ब्यवसायिक संघका उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक सुधिर प्रधानले यो महोत्सवले दमकलाई खाद्य पदार्थमा आत्मनिर्भरताको लागि पनि ध्यानकर्षण गराउने छ । बिगतमा गरिएका महोत्सवहरु भन्दा यो महोत्सव भब्य र सभ्य हुने भन्दै एकपटक आएर यहाँ बन्ने परिकार चाख्नका लागि प्रधानले आग्रह गरे ।
https://www.youtube.com/watch?v=FZ4l64wL43Qमिठो परिकार खान छुट्नु होला नी (भिडियो सहित)
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

मिठो परिकार खान छुट्नु होला नी (भिडियो सहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



