भारतीयहरुले जसरी पनि आफ्ना एजेन्टलाई प्रयोग गर्छन् भन्ने प्रष्ट भएको छ ।

हिजोका दिनमा संविधान जारी गर्नु गलत हो भन्न लगाएर नयाँ शक्ती जन्माउने पनि भारत नै हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेरि भारतको मसिहा सिके राउतलाई मधेस नै टुक्राउन लगाउन अप्रत्क्षय भूमिका खेल्ने पनि भारत ।

यो दुबै काममा डाक्टरसाबहरुलाई प्रयोग गरिएको छ । भारतको दलाली गर्दा थोरै लज्जाबोध र आत्मगलानी हुन्छ कि हुँदैन ?

केही अगाडि डाक्टरसाब पोखरा गएर मगर भित्र पनि उप समुहको पहिचान खोजेछन ।

एउटा डाक्टरलाई जातीयताको लडाईं मच्चाउन भारतले निर्देशित गर्दैछ भने अर्को डाक्टरलाई राज्य बिखन्डनको निम्ति निर्देशित गर्दैछ ।

यी दुबै डाक्टरबाट बेलामा नै नेपाली जनता सचेत नहुने हो भने हाम्रो राष्ट्रियता, अखण्डता र सार्वभौमिकता खतरामा पुग्ने छ । यिनिहरु राष्ट्रका गद्दार हुन र यिनीहरुलाई नेपाली समाजले बहिष्कार र तिरस्कार गर्नु पर्छ ।

आफ्नै नेपाली आमालाई बेच्न उद्दत यिनीहरुलाई नेपालको माया छैन र हामीले यिनीहरुलाई डाक्टरको उपाधीले सम्मान गर्नु भन्दा दोर्जे कन्टेक्टर भनेर बुझ्नु पर्छ ।

यि हुतिहाराहरुले मानवअधिकारवादीलाई पनि किनीसकेको रहेछन भन्ने प्रमाण प्रेस विज्ञप्तिबाट पुष्टि हुन्छ ।

हाम्रो सरकार संचालक पनि यी पाजीहरुलाई कारबाही गर्न कायर जस्तो बन्छ किन ?

उतर पनि यही छ, भारतीय गोटीबाट बनेको सरकारले कारबाही गर्नु पनि कसरी सकोस ।

नेपाली आमाको दुध खाएको बहादुर सिपाहीले एक गोली राष्ट्रघातीका निम्ति बर्साई दियो भने पनि एक थोपा आशु कसैको झर्दैन र त्यो बहादुरको सम्मानमा नेपाली आमाको मुहारमा हाँसो देखिने छ ।

नेपाली आमालाई खुल्ला रुपमा अपसब्द बोल्दा यहाँको कानुन किन निरिह बन्छ ?

कानुन कमजोर हो या कानुन लागु गर्ने निकाय ?

गुण्डाहरुलाई इन्काउन्टर गर्ने प्रहरीले किन यस्ता देशद्रोहीलाई इन्काउन्टर गर्न सक्दैन ?

हाम्रा नेताहरु पैसामा बिकिसके,पैसाकै लागि देश बेच्ने छुट कसैलाई छैन ।

तत्काल राष्ट्रघातीहरुलाई इन्काउन्टर गरियोस, होइन भने नेपाली जनता आँफै इन्काउन्टर गर्न बाध्य हुनेछन ।

इन्काउन्टर गर्न सक्ने बहादुर नेपाली जन्मनेछ ।