दमक/झापाको नब घोषित गौरादह नगरपालिका अन्र्तगतको गौरादह नगर बिकास कोषको अध्यक्षमा स्थानीय राजनीतिक तथा सामाजिक ब्याक्ति हेमन्त कार्की मनोनित भएकाछन् । शहरी बिकास मन्त्रालय अन्र्तगत रहने कोषमा मन्त्रीस्तरीय निर्णयबाट उनि अध्यक्ष मनोनित भएका हुन् । उनि गौरादह नगरपालिकाको कोषको पहिलो अध्यक्ष बनेकाहुन । नगर बिकास कोषले नगरको अल्पकालिन र दीर्घकालिन बिकास निर्माणका योजनाहरुको आधार तय गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । कोषहरुमा पर्याप्त बजेट नहुदा यसको महत्व घट्दै गएको देखिन्छ । नव घोषित नगरपालिकाहरुका लागि दीर्घकालिन बिकास योजना र मापदण्ड बनाउन यो अपरिहार्य रहेको जानकारहरु बताउछन् । कार्कीले सबैसंग सहकार्य र छलफल गरेर नगरपालिकाको अधिकतम हितमा आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।
हेमन्त कार्की बने नगर बिकास कोषको अध्यक्ष
सवाल नेपालसंवाददाताबुधबार, २४ माघ २०७३

हेमन्त कार्की बने नगर बिकास कोषको अध्यक्ष
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



