जातका नाममा आरक्षण,सेवा,सुविधा लिदाँ गर्व गर्ने अनि कसैले फलानो जाति भन्यो भन्दा रोई कराइ गरेर सर्वस्व नै गुम्यो भन्ने सोच्नु के उचित हो ? आफ्नो जाती आफ्नो गर्व हो।

आजसम्म ब्राह्मणलाई टपरे,चुच्चे,काट्टे,ढोगी भन्दा ब्राह्मणले आपत्ति जनाएका छैनन् त ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीले जातीवादी आन्दोलनलाई बढवा दिदाँ धुलो चाटेको ईतिहास नबिर्सदा राम्रो हुन्छ।

सक्षम र सबल व्यक्तिलाई निस्तेज पार्ने माओवादी कार्यशैली नै हो।

माओवादीले गलत ढङ्गबाट स्थापित गरेको आलोक प्रवृत्ति माथि सुक्ष्म अध्ययन गर्नु भयो भने सत्यता त्यहीँबाट प्रकाश हुन्छ।