दमक/झापाको शनिअर्जुन नगरपालिकाको एक होटलमा यौनजन्य गतिबिधि गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटल ताप्लेजुङ्ग एण्ड लजमा अनैतिक कार्य गरिरहेको भन्ने सूचनाका आधारमा छापामार्दा एक भारतीय नागरिक सहित २ पुरुष र ३ महिलालाई फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।
यौनजन्य गतिबिधि गर्दा पक्राउ
सवाल नेपालसंवाददाताबिहीबार, २५ माघ २०७३

यौनजन्य गतिबिधि गर्दा पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



