दमक÷झापाको दमकमा तेश्रो फूड फेस्टिवलको अन्तिम तयारी पुरा हुदै गएको छ । जातीय परीकार सहितको फेस्टिवल अन्य ठाँउहरुमाभन्दा फरक बनाउने र राम्रो बनाउने आयोजक होटल ब्यवसायि संघका क्षेत्रिय अध्यक्ष राजन दंगालले बताए । उनका अनुसार अधिकाँश स्टलहरु बुक भइसकेकाछन् । फागुन ५ गतेदेखि तीनदिन सम्म हुने महोृत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने बताईएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक सुधिर प्रदानले एकपटक फेस्टिवल आएर जसरी पनि अवलोकन गर्न दर्शक तथा उपभोक्ताहरुलाई आग्रह गरेकाछन् । उनिको आग्रह हेर्नुहोस भिडियोमा ।
https://youtu.be/Ty7x1ZEVIaAदमकमा नमुना फुड फेस्टिबल हुदै(हेर्नुहोस भिडियो)
सवाल नेपालसंवाददाताशुक्रबार, २६ माघ २०७३

दमकमा नमुना फुड फेस्टिबल हुदै(हेर्नुहोस भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



