काठमाडौं– राजधानीमा दर्ता भएका मोटरसाइकलको संख्या आठ लाख भन्दा बढी छ । आठ लाख बढी मोटरसाइकल रहेको राजधानीमा सवैभन्दा पहिला कस्तो मोटरसाइकल आएको थियो होला ? स्वभाविकैले चासो हुन्छ नै ।
नम्वरलाई आधार मान्ने हो भने काठमाडौंमा भित्रीएको पहिलो निजी मोटरसाइकल यही हो । तर, यसको स्वतन्त्र पुष्टी हुने आधार भने पाइएको छैन । फेसवुकमा भेटिएको तस्वीरमा जुन नम्वर छ, त्यो हेर्दा चाही यो मोटरसाइकल पहिलो को कि भन्ने देखाउँछ ।

जुन मोटरसाइकल विहिवार काठमाडौंको सङ्कटा मन्दिर परिसरमा देखिएको थियो । यसका मालिक को हुन ? यकिन त भएन । तर, गोरखापत्रमा कार्यरत मनोज बर्माले यस्तो मोटरसाइकल भेटेपछि तस्वीर लिएका छन् ।

‘काठमाडौँको सङ्कटा मन्दिर नजिकै उनले यो मोटरसाइकल पार्किङमा राखिएको भेटेका थिए ।’ उनले  भने, ‘काठमाडौं मलको गल्लीबाट सङ्कटा हुँदै कार्यालय जाने क्रममा बा १ प १ नं. को होन्डाको मोटरसाइकल देखेँ । अचम्म लाग्यो । काठमाडौँ भित्रिएको पहिलो मोटर साइकल रहेछ । सायद यो नेपालकै पहिलो हुनुपर्छ भनेर फोटो लिएको हुँ । तर कसको हो भन्ने चाहिँ थाहा छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah