दमक/पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा संगठन बिस्तारमा नेकपा माओबादी केन्द्र लाग्न थालेको छ । स्थानीय निकायको र त्यसपछि प्रदेश तथा केन्द्रको निर्वाचनमा आफ्नो पार्टीलाई दर्बिलो राख्न माओबादीले अभियान शुरु गरेको हो । माओबादी नेता श्रीकान्तका अनुसार क्षेत्र नं. ७ लगायतका झापा जिल्लाभर नै अब संगठन बिस्तार सुदृणिकरण अभियान चलाउन शुरु गरिएको छ । यसले कार्यकर्ताहरुलाइ संगठित गर्नेछ । पार्टीको सगठन कमजोर भएको भन्दै आलोचना भएपछि माओबादीले अब सबै शक्ति संगठन बिस्तारमा लगाउने उनको भनाइ छ । माओबादीका अर्का नेता गगन पुरीका अनुसार स्थानीय निर्वाचन देखि लिएर सबै निर्वाचनमा पार्टीलाई एकनम्बर बनाउनका लागि पार्टी सुदृणिकरण संगै संगठन बिस्तार अभियान चलिरहेको छ । झापाको दमकमा बर्षमान पुन अनन्तले अब निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएकाछन् । उनले सरकार बिरुद्ध एमालेले भ्रम फैल्याएको भन्दै गर्जिएका थिए । माओबादी केन्द्र र सरकार अहिले निर्वाचनको पक्षमा रहेको भन्दै राष्ट्रियताको ठेक्क कसैको नभएको भन्दै आफ्नो पार्टीलाई कसैले सिध्याउन नसक्ने भन्दै गर्जिएका हुन् ।
दमकमा गर्जिए नन्दकिशोर
सवाल नेपालसंवाददाताशुक्रबार, २६ माघ २०७३

दमकमा गर्जिए नन्दकिशोर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



