दमक/युवाहरुको सक्रियाता झापाको दमकमा दूइ बर्ष अघि शुरु भएको द क्लियर सहकारी संस्थाले छोटो समयमा नै प्रगती उन्मूख बाटो पहिल्याएको छ । शुरुवातको बर्ष चुक्ता शेयर पुजी २६ लाख २ हजार भएको यस सहकारीले अर्को बर्ष ८४ लाख ११ हजार ४ सय पुर्याएको छ । अब उसको लक्ष्य १ करोड २५ लाखको रहेको छ । सहकारीका अध्यक्ष दीपेन्द्र दाहालका अनुसार सहकारीले करिब साढे छ करोडको कारोबार गरेको छ । सहकारी अब नाफामा समेत जान शुरु गरको दोश्रो साधरणसभामा जानकारी गराईयोएको थियो । सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य अनुसार काम भइरहेको दाहालले बताए । सहकारी अगुवा महिला चन्द्रा खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, एमाले नेता केन्द्र प्रशाइ, पूर्व मेयर इन्द्र बुढाथोकी, रेडक्रस दमकका सभापति लिला गुरागाइ लगायतले सहकारीको प्रगतीको कामना गरेकाछन् ।
द क्लियरले शुरु गर्यो प्रगतिमा लम्कन
सवाल नेपालसंवाददाताशनिबार, २७ माघ २०७३

द क्लियरले शुरु गर्यो प्रगतिमा लम्कन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



