खानेपानीमा गणेश बस्नेतको १८ मतको लिड, को कहाँ अगाडि हेर्नुुहोस

दमकको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा वडा नं. ६ खानेपानीको क्षेत्र नं. ३ मा गणेश बस्नेत अगाडि देखिएकाछन् । १ सय मत गणना हुँदा रोशन गौतमको ४० र गणेश बस्नेतको ५८ मत रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्षेत्र नं. ६ मा

हरी सुबेदी १ सय ५४

नेत्र प्रसाद पराजुली ४१