दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ताजा मतपरिणाम क्षेत्र नं. १ कृष्ण भण्डारी 76 घनेन्द्र सुब्बा 114
क्षेत्र नं. २ धनबहादुर भट्टराइ 183 लिलादेबी दाहाल 113
क्षेत्र नं. ३ गणेश बस्नेत 162 रोशन गौतम 143
क्षेत्र नं. ४ रामकुमार थापा 276 महेन्द्र लिम्बु 115
क्षेत्र नं. ५ हरिप्रसाद न्यौपाने 115 धीरेन लावती 75
क्षेत्र नं. ६ हरिकुमार सुवेदी 300 नेत्रप्रसाद पराजुली 91
दीपेश दाहालबाट










