१ फागुन– जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार बिहान मात्रै मन्त्रिपरिषदको बैठक आकस्मिक रुपमा बसी चन्दलाई प्रहरी प्रमुख नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगराउन सो आदेश दिएको हो । सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मात्र चन्दलाई आइजीपी नियुक्त गरेका थिए । वरियता मिचेर आइजीपी नियुक्त गर्न लागिएको भन्दै सर्बाेच्चमा मुद्दा परेकाले सुनुवाई हुनुअघि नै चन्दलाई नियुक्त गर्न देउवाले दवाव दिएका थिए । देउवाको दवावपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै मन्त्रिपरिषद बैठक बसी नियुक्त गरेका थिए ।
आइजीपी नियुक्तिको बिषयमा अदालतको निर्णयले सरकार अप्ठेरोमा
सवाल नेपालसंवाददाताआइतबार, २८ माघ २०७३

आइजीपी नियुक्तिको बिषयमा अदालतको निर्णयले सरकार अप्ठेरोमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



