काठमाडौं, १ फागुन । सरकारको निर्णयलाई अदालतले चुनौती दिएपछि नेपाल प्रहरीमा नेतृत्व संकट देखिएको छ । अस्पतालका एआईजी डा.दिनेशचन्द्र पोखरेललाई कार्यवहाक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ । आईजीपी उपेन्द्रकान्त अर्यालले डा.पोखरेललाई आइतबार कार्यवहाक आईजीपीको जिम्मेवारी दिएका हुन् । आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले जय बहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसको विरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तरकालिन आदेश दिएपछि प्रहरीमा नेतृत्व संकट उत्पन्न भएको हो । बढुवाको प्रतिस्पर्धामा असफल भएका डिआईजी नवराज सिलवालले पनि चन्दलाई बढुवा गर्ने निर्णयविरुद्ध रिट हालेका छन् । आईजीपी बढुवामा राजनीतिकरण हुँदा प्रहरी संग्ठन भने अस्तव्यस्त बन्न पुगेको छ ।
डा.दिनेशचन्द्र पोखरेललाई कार्यवहाक प्रहरी महानिरीक्षकको जिम्मेवारी
सवाल नेपालसंवाददाताआइतबार, २८ माघ २०७३

डा.दिनेशचन्द्र पोखरेललाई कार्यवहाक प्रहरी महानिरीक्षकको जिम्मेवारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



