दमक/पूर्वाञ्चल विश्व विद्यालयमा राजेश झालाइ सह–सजिष्ट्रार नियुक्ति गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले बिरोध जनाएको छ ।
समाजका अध्यक्ष रोकाहले एक बिज्ञप्ति जारी गर्दै नियुक्तिलाइ बदर गराउन माग गरेकाछन् ।
अन्यथा कडा आन्दोलनमा जानु पर्ने अवस्था आउने समेत बताइएको छ ।
यस्तो छ बिज्ञप्ति











