१ फागुन–राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेस गठबन्धनका सीके राउतलाई आइतबार सिरहा जिल्ला अदालतले दोस्रो पटक थप १० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। राउतलाई जिल्ला सदरमुकामस्थित अदालत लैजाने क्रममा उनका समर्थकहरुले दर्शन गरेका छन्। प्रहरीले प्रदर्शन रोक्न खोज्दा भीड उत्तेजित भएपछि सामान्य लाठीचार्ज समेत भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

झडपमा करिब एक दर्जन जना प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले ब एक दर्जन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

मधेस अलग गर्ने गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत मुद्दा दायर गरेपछि पहिलो पटक माघ २१ गते पनि सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah