गणेश आचार्य

दाङ । प्रहरीले विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा मुक्ति खबर डटकमका पत्रकार श्याम रोकालाई पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार दर्शनाको उजुरीका आधारमा पत्रकार रोकालाई मंगलबार काठमाडाैंकाे बूढानिलकण्ठबाट पक्राउ गरिएको हो ।

पत्रकार रोकालाई प्रहरीले बिद्युतीय अपराध तथा कसुर ऐन अन्तर्गत मुद्दा चलाइएको छ । प्रहरीले तथ्यहीन समाचार सम्प्रेषण नगर्न अनलाइन संचालकहरुलाई आग्रह समेत गरेको छ । जनता समाचार बाट