सौल,प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा नुवाकोट समाज साउथ कोरियाले नुवाकोट जिल्लाको बिकट क्षेत्र शिक्षा तथा स्वास्थ्य सहयोगार्थ आगामि यहि फेब्रुअरी 5 तारिख( सलनाल)का दिन नुवाकोट साङ्गितिक सौगात कार्यक्रम बिशेषलाई मध्यनजर गर्दै ” पत्रकार सम्मेलन गर्ने भएको छ ।
त्यसै नुवाकोट समाजले कोरियामा कृयासिल विभिन्न संघ संस्थाका प्रतिनिधि , अग्रज तथा बुद्धिजिविहरुको बिच “छलफल तथा चियापान कार्यक्रम”को आयोजना गरिएको हुँदा तपशिल बमोजिम उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।
नेपाल आइडल सिजन टु का चार प्रतिस्पर्धीहरु बिक्रम बराल, सुमित पाठक, रवी ओड र अस्मिता अधिकारीसहित
रक स्टार पवन गिरि ,नुवाकोटकि चेली चर्चित डान्सर
रश्मि तामाङ ,चर्चित हास्यकलाकार तथा लोक गायक पुर्खे बा उध्घोसिका उरुसा जोशी कोरिया आउदै छन।
तपशिल ,
मिति : २०१९जनवरी २०
समय : दिनको ११ बजे
स्थान : नाङ्ग्लो रेस्टुरेन्टको अन्डरग्राउन्डको हल,दोङ्देमुन ३ नम्बर गेट










