२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भएका राजनीतिक परिवर्तनका लागि भएका क्रान्तिमा रेडियोले अहम भूमिका खेलेको बताएका छन् ।

सोमबार छैठौं विश्व रेडियो दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक परिवर्तनका लागि भएका क्रान्तिका साथै दोस्रो जनआन्दोलनमा रेडियोले महत्वपूर्ण भूमिका खेल्यो ।’ उनले नेपालमा छोटो समयमा नै सामुदायिक रेडियोको संख्या बढ्नु खुशीको कुरा भएको बताउँदै रेडियोको दिगो विकासका लागि छुट्टै कार्यक्रम ल्याउन सञ्चारमन्त्रीलाई निर्देशन समेत दिए ।

उनले नयाँ सञ्चार नीतिको कार्यान्वयन र नीतिले व्यवस्था गरेको सामुदायिक रेडियो सम्बन्धी छुट्टै कार्यविधि ल्याउन सरकारले सहयोग गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले सरकारले संविधान संशोधन गरी यसको स्वीकार्यतालाई फराकिलो बनाएर आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्न लागि परेको प्रष्ट पारे । उनले आगामी बैशाख जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी भएको जानकारी दिए । साझापोस्ट बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah