वीरगञ्ज – वीरगञ्जमा शुक्रबार राति अज्ञात समूहले बसमा आगजनी गरेको छ । वीरगञ्जको भिस्वाचोकमा पार्किङ गरेर राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीका कारण बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

पार्किङ गरि राखिएको ना ५ ख २७२ नम्बरको बसमा कसले आगजनी गरेको हो भन्ने खुलेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय