आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ ७ गते,सोमबार,इश्वी सन् २०१९ जनवरी २१ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– पूर्णिमा, ११:३० बजेउप्रान्त प्रतिपदा,नक्षत्र– तिष्य, २८:२९ बजेउप्रान्त अश्लेषा,योग– विष्कम्भ, ११:५२ बजेउप्रान्त प्रीति,करण– वव, ११:३० बजेदेखि वालव, २२:२२ बजेउप्रान्त कौलव,आनन्दादिमा धाता योग,चन्द्रराशि– कर्कट, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २६ घडी ३२ पला। व्रत/पर्व- माघस्नान सुरु,श्रीस्वस्थानी व्रत प्रारम्भ,सर्वार्थसिद्धि योग २८:२९ बजेसम्म,भक्तपुरस्थित हनुमत्तीर्थ त्रिवेणीमेला,चाँगुनारायण हैगु मिला पुन्ही।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ ८ गते,मंगलबार,इश्वी सन् २०१९ जनवरी २२ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ पोहेलागा, माघ कृष्णपक्ष,तिथि– प्रतिपदा, ९:१२ बजेदेखि द्वितीया, ३०:५० बजेउप्रान्त तृतीया,नक्षत्र– अश्लेषा, २६:४९ बजेउप्रान्त मघा,योग– प्रीति, ८:४६ बजेदेखि आयुष्मान्, २९:३६ बजेउप्रान्त सौभाग्य,करण– कौलव, ९:१२ बजेदेखि तैतिल, २०:०१ बजेपछि गर, ३०:५० बजेउप्रान्त वणिज, आनन्दादिमा आनन्द योग, चन्द्रराशि– कर्कट, २६:४९ बजेउप्रान्त सिंह, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २६ घडी ३५ पला। सर्वार्थसिद्धि योग २६:२९ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय राम्रो छ,आफू अनुकुल रहने छ,धन कमाउने योग रहेको छ,रोजगारी व्यावासयामा सफलत पाइने छ,गोप्य रहस्य पत्ता लाग्नेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,आजको शुभ अंक १ रहेको छ l

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला, फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,आर्थिक कारोबारमा बल नगर्नु होला प्रेममा खटपट हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,अबोरोध आउने भाएकोले बिचार गर्नु उचित हुने छ,काम धेरै गर्नु पर्नेछ,आजको शुभ अंक १२ रहेको छ। ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
झगडा पनि हुनसक्छ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ, अरूको सुझावप्रति शंका उब्जने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ ,प्रेममा खटपट हुनेछ,यात्रामा भने सफलताहुने छ ,परिवारमा झगडा हुनस्कछ,आजको शुभ अंक ११ रहेको छ। ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ,कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,विश्वास जिते पनि विश्वाश गरेकोले धोकादिनेछ झुटा आरोप पनि लाग्नु सक्छ कमाउने अवसर पनि मिलनेछ, प्रेममा भने खुशीनै हुने योग छ ,आफन्तबाट धोका हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, विश्वाश गरेकोले धोकादिनेछ झुटा आरोप पनि लाग्नु सक्छ कमाउने अवसर पनि मिलनेछ,प्रेममा भने खुशीनै हुने योग छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ यात्रामा भने सफलताहुने छ परिवारमा झगडा हुनस्कछ,खाई राखेको जागिर गमाउनु पर्ला ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ ।कला साहित्य तथा सिर्जनाकोक्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला ।दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,अनुसन्धानात्मक कार्यमा सफलता मिल्ने देखिन्छ ।मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,मनमाउत्साह र हर्षबढने देखिन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ,पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहने छ,चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ, आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,नाम,दाम र इनाम हातपार्न सकिनेछवाद्य यन्त्र तथागायनबाट लाभ मिल्नेछ,आफु प्रती भरोसा गर्नेहरु प्रशस्तै हुने छन,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छछरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ ,सामाजिक कामको दायित्व थपिने छ,सौभाग्य एवं सुख सुविधामा वृद्धि हुनेछ, बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,प्रशासनिक क्षेत्रमा आंशिक सफलताका संकेतहरु मिल्नेछन, पराक्रम बढनुका साथै कार्यव्यस्तता पनि बढने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, स्थायी सम्पत्ति जोड्ने समय छ,आजको शुभ अंक ८ रहेको छ।

दिब्य ज्योतिष बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah