दमक/ झापा दमक नगरपालिका वडा नं. ७ हाटखोला स्थित सहायक राजमार्ग उत्तर बाट दक्षिण तर्फ आउदै गरेको मे१ह ६२८९ नम्बरको अटोले पैदल यात्रीलाइ ठक्कर दिइ घाइते बनाएको छ ।
आज ७ बजे अटोले ठक्कर दिदा वर्ष ३५ की गंगा माया सुब्बा घाइते बनेको प्रहरीले जनाएको छ । सुब्बाको धरान स्थित बिपी कोइराला बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।











