दमक/अनेरास्ववियू (क्रान्तिकारी)का सचिव एवम् प्रदेश नं. ५ का संयोजक नारायण खनालमाथि काठमण्डौमा सांघेतिक आक्रमण भएको छ ।

पेरिसडांडामा कार्यक्रम सकेर वाटोमा फर्कंदै गर्दा अज्ञात समुह हेल्मेट प्रहार गरि सांघातिक हमला गरेको बिद्यार्थी नेता सुरेन्द्र बस्नेतले जनाएकाछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस्नेतले भने, अपराधीलाई पानीमुनिवाट भएपनि खोजेर कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं ।

उनलाइ आज साँझ ज्यान मार्ने उदेश्यले नै आक्रमण भएको भन्दै दोषी तत्काल पत्ता लगाउन सरकारसंग माग गरिएको छ ।