दमक/ दमकमा आज दिउसो सवारी दुर्घटना भएको छ । दिउसो डेढ बजेिितर दमक नगरपालिका वडा नं. ६ सुर्योदय स्कूल छेउ भित्रि सडक खण्डमा को २१ प ९९४८ नम्बरको मोटरसाइकल र बा ६७ प ९००२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ६७ प ९००२ नम्बरको मोटरसाइकल चालक बर्ष ३२ का सुदिपकुमार शर्मा घाइते भइ दमक स्थित आम्दा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।











