काठमाडौं– बुधबार (माघ ९) सुनको मूल्य ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६० हजार ७ सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।