काठमाडौं, चिकित्सा शिक्षासँग सम्बन्धि माग राखेर आन्दोलनमा उत्रिएका डा. गोविन्द केसीविरुद्ध चार सय बढी संस्थाले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नेपाल सरकार र डा. केसीबीच भएको सहमति अनुरुप सिटिइभिटीबाट सम्बन्ध प्राप्त आधारभूत प्राविधिक शिक्षा फेज आउट गरिएमा आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निजि प्राविधिक शिक्षालय महासंघले आज एक विज्ञप्ती जारी गर्दै आधारभूत प्राविधिक शिक्षा टिएसएलसीबाट वर्षेनी ८, ९ हजार स्वास्थ्य जनशक्ति उत्पादन भइरहेको बताउँदै डा. केसीसँगको सम्झौता कार्यान्वयन गर्न माग गरेको हो ।

महासंघमा अहिले ४ सय बढी बिभिन्न शैक्षिक संस्था आबद्ध रहेका छन् ।

पढ्नुस विज्ञप्ती