Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
थप १२० जनामा कोरोना भाइरस संक्रमण भएसँगै प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या ८ सय १५ पुग्यो
कोरोना

थप १२० जनामा कोरोना भाइरस संक्रमण भएसँगै प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या ८ सय १५ पुग्यो

जनकपुरधाम। प्रदेश २ मा मात्र कोरोना भाइरस संक्रमितको संख्या ८ सय १५ पुगेको छ । आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमि

सवाल नेपालमंगलबार, १९ जेठ २०७७
प्रदेश १ मा धरानका १ र झापाका १७ जना डिस्चार्ज
कोरोना

प्रदेश १ मा धरानका १ र झापाका १७ जना डिस्चार्ज

प्रदेश १ का थप १८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको हो।

सवाल नेपाल मंगलबार, १९ जेठ २०७७
विद्यालय कहिले खोल्ने ? : डा. रवीन्द्र पाण्डेको सुझाव
कोरोना

विद्यालय कहिले खोल्ने ? : डा. रवीन्द्र पाण्डेको सुझाव

केहि विद्यालय सञ्चालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् । सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ । विषयवस्तुको सहि मूल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तह

सवाल नेपाल मंगलबार, १९ जेठ २०७७
'अदुवा चिया र गुर्जो सेवनले ठीक भयो कोरोना'
कोरोना

'अदुवा चिया र गुर्जो सेवनले ठीक भयो कोरोना'

काठमाडौँ । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्

सवाल नेपाल मंगलबार, १९ जेठ २०७७
लकडाउनले लखतरान, क्‍वारेन्टाइनमै मृत्यु
कोरोना

लकडाउनले लखतरान, क्‍वारेन्टाइनमै मृत्यु

पाँच दिन भयो, परेला ओभाएका छैनन् । सान्त्वना दिन कसैले आँगनमा टेक्यो कि गुलरिया–९ कि नन्कई गोडिया भक्कानिएर रुन थाल्छिन् । आमा रुन थालेपछि दुई छोरा र एक छोरीलाई

सवाल नेपाल मंगलबार, १९ जेठ २०७७
रुसमा कोरोनाविरुद्धको औषधिलाई स्वीकृति
कोरोना

रुसमा कोरोनाविरुद्धको औषधिलाई स्वीकृति

एजेन्सी- रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै

एजेन्सीमंगलबार, १९ जेठ २०७७
थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १,८११ पुगे
कोरोना

थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १,८११ पुगे

थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाल्पा २ र नवलपरासी १, गुल्मी १,कपिलवस्तु ७,रुपन्देहीमा २ गरी १३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको स

के बि महरासोमबार, १८ जेठ २०७७
नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित हुनेको संख्या  १७९८ पुग्यो
कोरोना

नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित हुनेको संख्या १७९८ पुग्यो

काठमाण्डौ। नेपालमा थप दुइ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा दुइ सय १३ जना पुरुष र १३ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास

सवाल नेपालसोमबार, १८ जेठ २०७७
झापामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो
कोरोना

झापामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो

दमक।  झापामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाह्रदशी गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  सङ्क्रमितहरु गाउँपालिका वडा नम्ब

सवाल नेपालसोमबार, १८ जेठ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ २१३ / २२९)