Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
६ वर्षकी बालिकाले जितिन् कोरोना
कोरोना

६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण

रासासबुधबार, २० जेठ २०७७
डोटिको रामपुर मा. बि. बुडर क्वारेन्टाइन स्थल र आजसम्म को अवस्था
कोरोना

डोटिको रामपुर मा. बि. बुडर क्वारेन्टाइन स्थल र आजसम्म को अवस्था

डोटि : डोटिको रामपुर मा.बि बुडर क्वरेन्टाईन स्थलमा हाल सम्म जम्मा ११० जना मध्ये २० जनालाई डिस्चार्ज गरि सकिएको छ ।

के बि महराबुधबार, २० जेठ २०७७
कोरोना संक्रमितको संख्या २ हजार ३०० पुग्यो, थप एक जनाको मृत्यु
कोरोना

कोरोना संक्रमितको संख्या २ हजार ३०० पुग्यो, थप एक जनाको मृत्यु

केबि महरा/काठमाडौँ :— पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको

के बि महराबुधबार, २० जेठ २०७७
सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ६ जना कोरोना संक्रमितलाई महाकाली अस्पताल ल्याइने
कोरोना

सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ६ जना कोरोना संक्रमितलाई महाकाली अस्पताल ल्याइने

कञ्चनपुर। सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ६ जना कोरोना भाइरस संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल ल्याइने भएको छ।

सवाल नेपालबुधबार, २० जेठ २०७७
कोरोना संक्रमण तीब्र बनेपछि विज्ञहरुसँग परामर्श गर्दै प्रधानमन्त्री, ४ बजे बोलाए बैठक
कोरोना

कोरोना संक्रमण तीब्र बनेपछि विज्ञहरुसँग परामर्श गर्दै प्रधानमन्त्री, ४ बजे बोलाए बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि आजसम्म गरेका कामको मूल्यांकन गर्दै आउने दिनमा गर्नुपर्ने कामबारे विज्ञहरुसँग परामर्श गर

सवाल नेपाल बुधबार, २० जेठ २०७७
कपिलवस्तुमा थप २ जनामा कोभिड– १९ संक्रमण, ८ जना निको भएर घर फिर्ता
कोरोना

कपिलवस्तुमा थप २ जनामा कोभिड– १९ संक्रमण, ८ जना निको भएर घर फिर्ता

रोनाभाइरस (कोभिड- १९)का सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तुमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । जिला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुस

सवाल नेपाल बुधबार, २० जेठ २०७७
झापामा थपिए ५ जना कोरोना संक्रमित, सबै भारतबाट आएका
कोरोना

झापामा थपिए ५ जना कोरोना संक्रमित, सबै भारतबाट आएका

झापा, २० जेठ । आज झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुद्धशान्ती गाउँपालिकाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका मध्ये ५ जनामा कोरोना संक्र

सवाल नेपाल मंगलबार, १९ जेठ २०७७
अटोमेसिनमार्फत काेराेना परीक्षण गर्ने सरकारको तयारी
कोरोना

अटोमेसिनमार्फत काेराेना परीक्षण गर्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले कोरोना भाइरसको जोखिम बढेपछि परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले दैनिक तीन हजार जनाको परीक्षण हुने ग

सवाल नेपाल मंगलबार, १९ जेठ २०७७
मंगलबार मात्र २८८ जनामा कोरोना पुष्टि, संक्रमित २०९९ पुगे
कोरोना

मंगलबार मात्र २८८ जनामा कोरोना पुष्टि, संक्रमित २०९९ पुगे

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्ला दिनमा बढ्दै गएको छ। पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ।

के बि महरामंगलबार, १९ जेठ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ २१२ / २२९)