Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोना अपडेट: प्रदेश १मा थप ८ जना डिस्चार्ज
कोरोना

कोरोना अपडेट: प्रदेश १मा थप ८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अवस्थित कोसी कोरोना अस्पतालमा उपचाररत थप ८ जना जमाती कोरोना निको भएपछि आज डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज हुने

सवाल नेपालबुधबार, ६ जेठ २०७७
डाक्टरको द्विविधा : कसको उपचार गर्ने, कसको नगर्ने ?
कोरोना

डाक्टरको द्विविधा : कसको उपचार गर्ने, कसको नगर्ने ?

७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दिनानुदिन बढ्दै छन् । त्यसैले स्वाभाविकरुपमा नै विश्वभरका कोभिड अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । यस

सवाल नेपालबुधबार, ६ जेठ २०७७
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, मृत्युको हल्लामात्रै (अस्पतालको विज्ञप्तिसहित)
कोरोना

गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, मृत्युको हल्लामात्रै (अस्पतालको विज्ञप्तिसहित)

काठमाडौं । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।

सवाल नेपालबुधबार, ६ जेठ २०७७
काठमाडौंमा भेटियो  २ नेपाल प्रहरीमा कोरोना भाइरस
कोरोना

काठमाडौंमा भेटियो २ नेपाल प्रहरीमा कोरोना भाइरस

काठमाडौं, ०७ जेठ । काठमाडौंमा कार्यरत २ जना नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि पीसीआर विधिमार्फत परिक्षण गरिएका २ प्रहरीको कोरोना भ

सवाल नेपालबुधबार, ६ जेठ २०७७
तीन स्वास्थ्यकर्मीसहित धनकुटामा थप ५ जनामा देखियाे कोरोना संक्रमण
कोरोना

तीन स्वास्थ्यकर्मीसहित धनकुटामा थप ५ जनामा देखियाे कोरोना संक्रमण

इटहरी / धनकुटामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । बिपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परिक्षणमा उनिहरु ५ जनाको कोरोना रिपोर्ट

सवाल नेपालमंगलबार, ५ जेठ २०७७
स्वास्थ्य मन्त्रालय अन्तर्गतका डाक्टरमा पहिलोपटक देखियो कोरोना
कोरोना

स्वास्थ्य मन्त्रालय अन्तर्गतका डाक्टरमा पहिलोपटक देखियो कोरोना

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा प

सवाल नेपालमंगलबार, ५ जेठ २०७७
काेराेना भाइरस : यस्ताे छ सातवटै प्रदेशकाे अवस्था
कोरोना

काेराेना भाइरस : यस्ताे छ सातवटै प्रदेशकाे अवस्था

काठमाण्डौ – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय नाघेको छ । मङ्गलबार पछिल्लो रिपोर्ट अनुसार उपत्यकामा पाँच जनासहित थप २७ जनामा कोरोना पुष्टि

सवाल नेपाल मंगलबार, ५ जेठ २०७७
कोरोनाबाट बच्न तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान सुझाव
कोरोना

कोरोनाबाट बच्न तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान सुझाव

काठमाण्डौ - बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर मात्र खान डाक्टरले सुझाब दिएका छन् ।

सवाल नेपालमंगलबार, ५ जेठ २०७७
थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २ पुग्यो
कोरोना

थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

सवाल नेपालमंगलबार, ५ जेठ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ २२० / २२९)