Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B5-%E0%A4%AC%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7
चौथोपटक सांसदमा चुनिएपछि डा शशांक : प्रधानमन्त्रीमा मेरो दाबी छ
चुनाव बिशेष

चौथोपटक सांसदमा चुनिएपछि डा शशांक : प्रधानमन्त्रीमा मेरो दाबी छ

पूर्वी नवलपरासी-१ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले आफूले प्रधानमन्त्री पदका लागि दाबी गर्ने बत

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ
चुनाव बिशेष

राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित
चुनाव बिशेष

चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित

८ मंसिर, काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा
चुनाव बिशेष

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
सिरहा-१ बाट प्रतिनिधिसभामा रामशंकर यादव निर्वाचित
चुनाव बिशेष

सिरहा-१ बाट प्रतिनिधिसभामा रामशंकर यादव निर्वाचित

८ मंसिर, सिरहा । सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन् ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन, यो मामुली कुरा हो: ओली
चुनाव बिशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन, यो मामुली कुरा हो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
काठमाडौँ उपत्यकामा कमजोर देखियो माओवादी, नतिजा शून्य
चुनाव बिशेष

काठमाडौँ उपत्यकामा कमजोर देखियो माओवादी, नतिजा शून्य

नेकपा माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट शून्य बन्ने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादीका काठमाडौं, ललितपुर र

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
फिल्म निर्माता तथा निर्देशक रोज राणा प्यूठान ‘ख’ बाट विजयी
चुनाव बिशेष

फिल्म निर्माता तथा निर्देशक रोज राणा प्यूठान ‘ख’ बाट विजयी

काठमाडौँ । फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित
चुनाव बिशेष

चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् ।

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
चुनाव जितेपछि रेखाले भनिन्– इमान र निष्ठाका साथ काम गर्छु
चुनाव बिशेष

चुनाव जितेपछि रेखाले भनिन्– इमान र निष्ठाका साथ काम गर्छु

८ मंसिर, घोराही । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने

सवाल नेपालबिहीबार, ८ मङ्सिर २०७९
कुल ४३६ समाचारहरू (पृष्ठ १५ / ४४)