Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
कर्जाको अग्रिम भुक्तानीमा शुल्क तिर्नु नपर्ने
राष्ट्रिय

कर्जाको अग्रिम भुक्तानीमा शुल्क तिर्नु नपर्ने

५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा बैंक तथा वित्तीय संस्थाले शुल्क लिन नपाउने भएका छन।

सुवास सुवेदी मंगलबार, २८ चैत २०७९
चैत मसान्तसम्म छुट सुविधा
मुख्य खबर

चैत मसान्तसम्म छुट सुविधा

विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् ।

सवाल नेपालबिहीबार, २३ चैत २०७९
क्रिप्टोकरेन्सीले नेपालमा जोखिम
नीति नियम

क्रिप्टोकरेन्सीले नेपालमा जोखिम

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको र कसैले नेपालमा त्यसको कारोबार गरे कारबाही गर्ने चेतावनी दिएको छ।

सवाल नेपालबुधबार, २२ चैत २०७९
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो । यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

सवाल नेपाल सोमबार, २० चैत २०७९
शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे
अर्थ

शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि बढेको छ । हिजो साेमवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४

सवाल नेपाल मंगलबार, १४ चैत २०७९
कुल २,९९४ समाचारहरू (पृष्ठ १० / ३००)