Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ४ करोड
बैँक / वित्त

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ४ करोड

सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा

सवाल नेपालशुक्रबार, ८ वैशाख २०८०
इबेस्को गुगल र नेपालमा दर्ता, कारोबारको दुई प्रतिशत कर तिर्नेछन्
नीति नियम

इबेस्को गुगल र नेपालमा दर्ता, कारोबारको दुई प्रतिशत कर तिर्नेछन्

नेपालको कर प्रणालीमा विश्वरका दुई ठूला प्रविधि कम्पनीहरू दर्ता भएका छन्। आन्तरिक राजस्व विभागका अनुसार यसै साता यी दुई कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका हु

सवाल नेपालशुक्रबार, ८ वैशाख २०८०
पैसा सापटी लिनेले फिर्ता नदिए के हुन्छ कानुनी कारबाही?
बैँक / वित्त

पैसा सापटी लिनेले फिर्ता नदिए के हुन्छ कानुनी कारबाही?

हामीकहाँ घरव्यवहार, कामकाज वा व्यापारको लागि पैसा चाहियो भने साथीभाई, आफन्त, चिनजानका मानिससँग सापटी लिने चलन छ। केही समयभित्र फिर्ता गर्ने भाका दिएर पैसा सापटी

सवाल नेपालशुक्रबार, ८ वैशाख २०८०
घट्यो सुनको मूल्य
अर्थ

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटे

सवाल नेपाल बिहीबार, ७ वैशाख २०८०
शेयर बजार १५ अङ्कले बढ्यो
अर्थ

शेयर बजार १५ अङ्कले बढ्यो

काठमाण्डाै – शेयर बजार आज बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ ।

सवाल नेपाल बुधबार, ६ वैशाख २०८०
यस्तो छ आज सुनको मूल्य
अर्थ

यस्तो छ आज सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कार

सवाल नेपाल मंगलबार, ५ वैशाख २०८०
सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
अर्थ

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ।

सवाल नेपाल बिहीबार, ३० चैत २०७९
बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने प्रक्रियामा सरकार
मुख्य खबर

बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने प्रक्रियामा सरकार

उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सब

सुवास सुवेदी मंगलबार, २८ चैत २०७९
कुल २,९९४ समाचारहरू (पृष्ठ / ३००)