Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
कर तिर्ने समय बढ्यो, कुन कर कहिलेसम्म तिर्न पाइन्छ? हेर्नुहोस सूचीसहित
मुख्य खबर

कर तिर्ने समय बढ्यो, कुन कर कहिलेसम्म तिर्न पाइन्छ? हेर्नुहोस सूचीसहित

काठमाण्डौ - लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको छ ।

सवाल नेपाल बिहीबार, १७ वैशाख २०७७
कोका—कोलाद्वारा नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई सहयोग स्वरुप रु ८ करोड प्रदान गर्ने प्रतिज्ञा
अर्थ

कोका—कोलाद्वारा नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई सहयोग स्वरुप रु ८ करोड प्रदान गर्ने प्रतिज्ञा

१ लाख भन्दा बढि फ्रन्टलाइनर सहित स्वास्थकर्मी, आपतकालिन कामदार तथा सुरक्षाकर्मीहरु, वेस्ट वर्कर र ठुलो संख्यामा समुदायको जीविकोपार्जनमा सहयोेग गर्ने पहल

सवाल नेपाल मंगलबार, १५ वैशाख २०७७
नेपालमावेस्टर्नयुनियनमनि ट्रान्सफरको सुविधा अब घर—घरमा
अर्थ

नेपालमावेस्टर्नयुनियनमनि ट्रान्सफरको सुविधा अब घर—घरमा

वेस्टर्नयुनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले नेपालमा वेस्टर्नयुनियनमनि

सवाल नेपालमंगलबार, ८ वैशाख २०७७
अमेरिकामा कच्चा तेलको मूल्य शून्य डलरमा झर्‍यो, अब कस्तो असर पर्छ ?
अर्थ

अमेरिकामा कच्चा तेलको मूल्य शून्य डलरमा झर्‍यो, अब कस्तो असर पर्छ ?

अमेरिकामा सोमवार कच्चा तेलको ब्यारल मूल्य शून्य डलरमा झरेको छ । इतिहासमै पहिलोपटक यस्तो घटना भएको हो ।

एजेन्सी मंगलबार, ८ वैशाख २०७७
कोरोना भाइरस: महामारीले नेपाली अर्थतन्त्रका यी क्षेत्रमा पार्दैछ घातक असर
अर्थ

कोरोना भाइरस: महामारीले नेपाली अर्थतन्त्रका यी क्षेत्रमा पार्दैछ घातक असर

ताजा सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन वा जीडीपी साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने

सवाल नेपालशुक्रबार, ४ वैशाख २०७७
एनसेलको नयाँ वर्ष अफर
अर्थ

एनसेलको नयाँ वर्ष अफर

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकले मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवा पाउने जनाएको छ । नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले शनिबारदेखि नयाँ योजना ल्याएको छ,

सवाल नेपालआइतबार, २९ चैत २०७६
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन
अन्तर्वार्ता

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प

रासासशनिबार, २८ चैत २०७६
सस्तिँदै नेपाली पैसा
अर्थ

सस्तिँदै नेपाली पैसा

काठमाडौं – कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैय

पत्रपत्रिका शुक्रबार, २७ चैत २०७६
अर्थतन्त्र थाम्ने व्यवसायी लाई चाहि किन यस्तो आहत?
मुख्य खबर

अर्थतन्त्र थाम्ने व्यवसायी लाई चाहि किन यस्तो आहत?

कोरोनाले विश्व आक्रान्त पारिरहदा अधिकांस देशहरू पूरा तथा आंशिक लकडाउनमा छन। नेपाल पनि दुई सातादेखी लकडाउनमा छ। बैशाख ३ गतेसम्म लकडाउन रहने आधिकारिक आदेश सरकारले

सवाल नेपाल बुधबार, २५ चैत २०७६
कोरोनाविरुद्ध लड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग
अर्थ

कोरोनाविरुद्ध लड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

काठमाण्डौ - कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले नेपाललाई फास्ट्रयाक विधिमार्फत २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ ।

सवाल नेपाल मंगलबार, २४ चैत २०७६
कुल २,९९४ समाचारहरू (पृष्ठ १७७ / ३००)