वेस्टर्नयुनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले नेपालमा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवाप्रवाहगर्ने घोषणा गरेको छ ।

एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालकाग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्कीआफ्नाप्रियजनहरुले पठाएको रकमप्राप्तगर्न समर्थन गर्दछ । सरकारले नागरिकहरुको सुरक्षाकालागि कोभिड—१९ लकडाउन र प्रतिबन्धलागू गरेपछिअन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ ।होम डेलिभरी सुविधाआईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्मउपलब्धहुनेछ ।

“हामी र हाम्राएजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं ।एक उद्देश्यद्वारा संचालितग्लोबल कम्पनीको रुपमाहाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवागर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्रनभएअफलाईन समुदायहरुलाई पनिनविनतमतरिकाले सेवागर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो, वेस्टर्नयुनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भन्नुभयो ।”

“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँएजेन्ट सर्भिसको थालनीले नागरिकहरुमानगदको पहुँच पु¥याउँछ र बैंक खातानभएकाहरु सहित ठुलो संख्यामाग्राहकहरुकालागिवित्तिय सेवाप्रदानगर्दछ, फराहले थपे ।”
“हामीजिम्मेवारपूर्वक हाम्रो ग्राहकहरुका सेवाकालागितयार रहेको सुनिश्चितगर्न सकेसम्म सबै सम्भवप्रयासगर्न प्रतिबद्ध छौं ।यो जारी अवस्था र जुनगतिमाहाम्रावरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामीहाम्रो संचालनलाई अनुकूलगर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकमप्राप्तगर्न सक्षमबनाइरहेका छौं, अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्धनिर्देशकनवराज घिमिरेले भन्नुभयो ।”

“हामीबुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमाहामीग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदानगर्न पाउँदाखुशी छौं ।हाम्रो नयाँ घर घरमामनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमानगदको पहुँच सुनिश्चितगर्दछ रबैंक खातानभएकाहरु सहितव्यापकग्राहकहरुकालागिवित्तिय सेवाप्रदानगर्दछ, हुलास रेमिटान्सका निर्देशक हेमन्तगोल्छाले भन्नुभयो ।”
ग्राहकमार्गदर्शन
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुलेअन्नपूर्ण ट्राभल एण्ड टुर्स वाहुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखापत्तालगाउन सक्नेछन् ।
कल सेन्टरको नम्बरहरु निम्न रहेका छन्
अन्नपूर्ण ट्राभल एण्ड टुस ः०१४२२३५३०
हुलास रेमिटान्स ः९८५१०१९९७३

उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ ।एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एपगर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्टाप्रतिनिधिहरु प्रापकको घरमा रकमसहितपुग्नेछन् ।

 

रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् ।सफल प्रमाणिकरण पश्चातएजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah