Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
अपि पावरको  १४ लाख बढी कित्ता खरिद बिक्री, कारोबार रकम कति ?
अर्थ

अपि पावरको १४ लाख बढी कित्ता खरिद बिक्री, कारोबार रकम कति ?

कारोबारको चौथो दिन (बुधबार) कारोबार सुरु भएको करिब अन्तिम समयसम्म अपि पावरको १४ लाख बढी कित्ता खरिद बिक्री भएको भएको छ ।

सवाल नेपालबुधबार, २० साउन २०७८
के सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ
अर्थ

के सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।

सवाल नेपालमंगलबार, १९ साउन २०७८
मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन सकिने आवेदन ?
अर्थ

मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन सकिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि आयोजनाले म्याद थप गरेको हो ।

सवाल नेपालशुक्रबार, १५ साउन २०७८
सुन र चाँदीको मूल्य बढ्यो
अर्थ

सुन र चाँदीको मूल्य बढ्यो

बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पु

सवाल नेपालबिहीबार, १४ साउन २०७८
सानिमा लाइफको आईपीओ आउँदै
अर्थ

सानिमा लाइफको आईपीओ आउँदै

सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सवाल नेपालबिहीबार, १४ साउन २०७८
हिजो घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?
अर्थ

हिजो घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

सवाल नेपालबुधबार, १३ साउन २०७८
कुल २,९९४ समाचारहरू (पृष्ठ ९३ / ३००)