मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैंयाले घटेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ ।

हिजो सोमबार प्रतितोला ९२ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपंंैयाले ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, आजलाई चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २७० मा चाँदीको कारोबार भई रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah