आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेजावी सुनको मुल्य भने आज ९१ हजार ९०० रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने स्थिर रही प्रतितोला १ हजार २८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।