Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
education
बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो
शिक्षा

बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो

दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ

सवाल नेपालबुधबार, १ साउन २०७६
पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार
शिक्षा

पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार

पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य

सवाल नेपालबुधबार, १ साउन २०७६
संसदीय समितिका सभापतिलाई गाडी: सद्दे थन्क्याउँदै, नयाँ किन्दै
शिक्षा

संसदीय समितिका सभापतिलाई गाडी: सद्दे थन्क्याउँदै, नयाँ किन्दै

संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ । पहिलो लटमा चार समितिका सभा

सवाल नेपालबुधबार, १ साउन २०७६
वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव
शिक्षा

वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव

सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठा

सवाल नेपालबुधबार, १ साउन २०७६
खुम्चियो श्रम बजार, खाडी जाने नेपाली कामदार १७ प्रतिशतले घटे
शिक्षा

खुम्चियो श्रम बजार, खाडी जाने नेपाली कामदार १७ प्रतिशतले घटे

नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र

सवाल नेपालबुधबार, १ साउन २०७६
मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा
शिक्षा

मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा

काठमाडौं| माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो। बाटो बिस्तार शुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले। यसको असर मनाङ गा

सवाल नेपालबिहीबार, २६ असार २०७६
फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास
शिक्षा

फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइ

सवाल नेपालबिहीबार, २६ असार २०७६
नेकपामा कार्यविभाजनः साविककै केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने
शिक्षा

नेकपामा कार्यविभाजनः साविककै केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने

नेकपाले जिल्ला इन्चार्ज–सह इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय

सवाल नेपालबिहीबार, २६ असार २०७६
‘गैरकानुनी शुल्क’ असुल्दै सरकारी अस्पताल, मूकदर्शक सरकारी निकाय
शिक्षा

‘गैरकानुनी शुल्क’ असुल्दै सरकारी अस्पताल, मूकदर्शक सरकारी निकाय

सरकारी अस्पतालले विभिन्न बहानामा बिरामीबाट मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । यसरी मनपरी शुल्क असुल्दा समेत सरकारका अनुगमन गर्ने निकाय मूकदर्शक बनेका छन् । सर

सवाल नेपालबिहीबार, २६ असार २०७६
आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा
शिक्षा

आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा

रकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको

सवाल नेपालबुधबार, २५ असार २०७६
कुल ४३३ समाचारहरू (पृष्ठ २७ / ४४)