Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
स्वास्थ्य
झापाको दमकबाट आज ६० जनाको स्वाव संकलन
सामाजिक संघ/ सस्था

झापाको दमकबाट आज ६० जनाको स्वाव संकलन

दमक। झापाको दमकबाट आज ६० जनाको स्वाव संकलन गरिएको छ । ५० जनाको मात्र स्वाव संकलन गरिने भनिएपनि होम क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको समेत स्वाव संकलन गरिएको

सवाल नेपालबुधबार, १० असार २०७७
पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि
स्वास्थ्य

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी ए

एजेन्सी बुधबार, १० असार २०७७
के हो कोरोनाविरुद्धको इम्युनिटी पासपोर्ट ?
कोरोना

के हो कोरोनाविरुद्धको इम्युनिटी पासपोर्ट ?

वैश्विक कोरोना संक्रमणको महामारी अनिश्चितकालीन भएकोले रोजगारी तथा अर्थतन्त्रलाई टेवा दिनका लागि युरोपका केही देशमा इम्युनिटी पासपोर्टको अवधारणा आएको छ । कोरोना

डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)मंगलबार, ९ असार २०७७
झापाका ४ पालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

झापाका ४ पालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाका ४ पालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएकाहरुमा सबै भन्दा बढी ब

सवाल नेपालमंगलबार, ९ असार २०७७
झापाको बुद्धशान्ति गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

झापाको बुद्धशान्ति गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाको बुद्धशान्ति गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० जनाको पीसीआर परीक्षणका लागि स्वाव पठाइएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालि

सवाल नेपालमंगलबार, ९ असार २०७७
झापामा आज एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

झापामा आज एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापामा आज एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा विर्तामोड नगरपालिकाका २ जना, मेची नगर नगरपालिकाका ३ जना, हल्दिबारी गाउँपालि

सवाल नेपालमंगलबार, ९ असार २०७७
नेपालमा कोरोना भाइरस संक्रमण ७६ जिल्लामा फैलियो, चीनसँग सिमा जोडिएको एक जिल्ला सुरक्षित
कोरोना

नेपालमा कोरोना भाइरस संक्रमण ७६ जिल्लामा फैलियो, चीनसँग सिमा जोडिएको एक जिल्ला सुरक्षित

झापा। नेपालमा कोरोना भाइरस संक्रमण ७६ जिल्लामा फैलिएको छ । अहिले सम्म एक जिल्लामा मात्र कोरोना संक्रमण भेटिएको छैन् । हिमाली,पहाडी सबै जिल्लामा संक्रमण भेटिएको

सवाल नेपालसोमबार, ८ असार २०७७
गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो
मुख्य खबर

गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

गुल्मी। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै म

सवाल नेपालआइतबार, ७ असार २०७७
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५  पुग्यो
कोरोना

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुग्यो

काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता प

सवाल नेपालशनिबार, ६ असार २०७७
गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुग्यो, आज थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
कोरोना

गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुग्यो, आज थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा। गण्डकी प्रदेशमा आज थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले

सवाल नेपालशनिबार, ६ असार २०७७
कुल २,४६८ समाचारहरू (पृष्ठ १२१ / २४७)