Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
स्वास्थ्य
कलेजोको स्वस्थ राख्न अप्नाउनुहोस् यी घरेलु उपाय
स्वास्थ्य

कलेजोको स्वस्थ राख्न अप्नाउनुहोस् यी घरेलु उपाय

कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ । कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विष

सवाल नेपालमंगलबार, २७ जेठ २०७६
रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहाेस्
स्वास्थ्य

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहाेस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका

सवाल नेपालमंगलबार, २७ जेठ २०७६
पाइन्टको पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्छ यो गम्भीर रोग
स्वास्थ्य

पाइन्टको पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्छ यो गम्भीर रोग

काठमाडौं, — पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

एजेन्सी सोमबार, २६ जेठ २०७६
कहिल्यै धन सम्पतिको कमी हुन नदिन यसो गर्नुहोस्
स्वास्थ्य

कहिल्यै धन सम्पतिको कमी हुन नदिन यसो गर्नुहोस्

घरको वास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। वास्तु शास्त्रका अनुसार अनेक किसिमका रुख बिरुवा लगाउँदा घरको नकारारात्मक उर्जा

सवाल नेपालआइतबार, २५ जेठ २०७६
निद्रा पुग्नेगरी नसुत्दा विद्यार्थीमा यस्तो खतरा
स्वास्थ्य

निद्रा पुग्नेगरी नसुत्दा विद्यार्थीमा यस्तो खतरा

वासिङ्टन डिसी । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्यय

सवाल नेपालआइतबार, २५ जेठ २०७६
थाहापाइराख्नुहोस् : हिप दुखाइ के हो र साथै यसका कारणहरु
स्वास्थ्य

थाहापाइराख्नुहोस् : हिप दुखाइ के हो र साथै यसका कारणहरु

हिपको दुखाइ धेरैको समस्या हो । केटा होस् या केटी सबै हिप दुखाईको समस्यामा पारेको हुन्छ । तर, यस्तो दुखाइलाई सामान्य रूपमा लिनु हुँदैन । किनकि, यसले जटिल समस्या

एजेन्सी शनिबार, २४ जेठ २०७६
डा. ओममूर्ति अनिल भन्छन्– थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ
स्वास्थ्य

डा. ओममूर्ति अनिल भन्छन्– थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ

संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिल

सवाल नेपालशनिबार, २४ जेठ २०७६
महिनावारीको समय छभने भूलेर पनि खानु हुदैन यी ६ चिज
स्वास्थ्य

महिनावारीको समय छभने भूलेर पनि खानु हुदैन यी ६ चिज

महिनाबारीका समयमा अधिकांश महिलाहरुको महिनावारीको गडवडी र महिनावारीको समयमा हुने अस्वस्थ्ता प्रमुख समस्या हो । तर धेरै महिलाहरुलाई थाहा नहुन सक्छ कि महिनावारीको

एजेन्सी बिहीबार, २२ जेठ २०७६
आकर्षक शरीर बनाउन खोज्ने पुरुषमा गुम्न सक्छ “सन्तान उत्पादन क्षमता” !
स्वास्थ्य

आकर्षक शरीर बनाउन खोज्ने पुरुषमा गुम्न सक्छ “सन्तान उत्पादन क्षमता” !

पुरुषहरुले आकर्षक शरीर बनाउनका लागि प्रयोग गर्ने स्टेरोइड (एक प्रकारको औषधि) तथा टाउकोमा कपाल उमार्नका लागि प्रयोग गर्ने पिल्सको असर फर्टिलिटी (सन्तान उत्पादन क

एजेन्सी बुधबार, २१ जेठ २०७६
मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा
स्वास्थ्य

मुख धुदा ख्याल नगरे अनुहार नै बिग्रने खतरा

मानिसको पहिलो परिचय उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

सवाल नेपालबुधबार, २१ जेठ २०७६
कुल २,४६८ समाचारहरू (पृष्ठ १७४ / २४७)