Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
खेलकुद
युरोपा लिग : ग्रानडासँगकाे खेलमा म्यानचेस्टर युनाइटेड विजयी
खेलकुद

युरोपा लिग : ग्रानडासँगकाे खेलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

एजेन्सी शुक्रबार, २६ चैत २०७७
एनभीए भलिबल लिग : पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन
खेलकुद

एनभीए भलिबल लिग : पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

काठमाडौं । पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ । बिहीबार भएको

सवालनेपाल बिहीबार, २५ चैत २०७७
टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा
खेलकुद

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण

सवालनेपाल मंगलबार, २३ चैत २०७७
मेयर कप महिला क्रिकेट: एपीएफ १० विकेटले विजयी
मुख्य

मेयर कप महिला क्रिकेट: एपीएफ १० विकेटले विजयी

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले अपराजित यात्रा कायम राखेको छ । मंगलबार भएको खेलमा एपीएफले ललितपुर मे

सवालनेपाल मंगलबार, २३ चैत २०७७
एनभीए भलिबल प्रतियोगितामा महिलातर्फ पुलिस र एपीएफको विजयी सुरुवात
खेलकुद

एनभीए भलिबल प्रतियोगितामा महिलातर्फ पुलिस र एपीएफको विजयी सुरुवात

काठमाण्डाै – एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

सवाल नेपाल शनिबार, २० चैत २०७७
३७ वर्षपछि घरेलु मैदानमा नेपाललाई उपाधि
मुख्य खबर

३७ वर्षपछि घरेलु मैदानमा नेपाललाई उपाधि

काठमाडौं, १६ चैत । ३७ वर्षपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ । आज (सोमबारं दशरथ रंगशालामा भएको तेस्रो अन्तर्राष्ट्रिय कपको उपाधि

सवाल नेपाल सोमबार, १५ चैत २०७७
वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि
खेलकुद

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि

मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गो

सवालनेपालबिहीबार, ११ चैत २०७७
इङ्ग्ल्याण्डसँगकाे पाँचौं टी -ट्वान्टी सिरिज भारतलाई, इङ्ग्ल्याण्ड ३६ रनले पराजित
खेलकुद

इङ्ग्ल्याण्डसँगकाे पाँचौं टी -ट्वान्टी सिरिज भारतलाई, इङ्ग्ल्याण्ड ३६ रनले पराजित

काठमाण्डाै - भारतले इङ्ग्ल्याण्डविरुद्धको पाँचौं ट्वान्टी-ट्वान्टी सिरिज ३-२ ले जितेको छ ।

सवाल नेपाल आइतबार, ७ चैत २०७७
चैत २६ देखि विराट गोल्डकप
खेलकुद

चैत २६ देखि विराट गोल्डकप

प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबा

सवालनेपालशुक्रबार, ५ चैत २०७७
कुल १,२७३ समाचारहरू (पृष्ठ ५९ / १२८)