
९ वर्ष पछि जुर्दै यस्तो संयोग ! राहु र केतुबाट यी ४ राशीले पाउनेछन् मुक्ति, मिल्नेछ ठूलो सफलता !
काठमाडौँ,२३ असोज । हरेक व्यक्तिको जीवनमा सफलता हासिल गर्नमा राशी र ग्रहले प्रभाव पारेको हुन्छ । ज्योतिष शास्त्र अनुसार राहु र केतुलाई महत्वको रुपमा लिने गरिन्छ










