
नेटफ्लिक्समा प्रदर्शन हुने धारावाहिकमा नेपाली मूलका दोश्रो पुस्ताका सौरियन सापकोटा एक पछि अर्को अभिनय गर्दै
बिश्व प्रसिद्ध अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी अमेरिकी धारावाहिक चलचित्रमा नेपाली मूलका दोश्रो पुस्ताका सौरियन सापकोटा चलचित्रमा










