Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बालुवाटार जग्गा प्रकरणमा यी ठूला माछा पक्राउ पर्दै, प्रहरीले काट्यो पक्राउ पूर्जी
वागमती

बालुवाटार जग्गा प्रकरणमा यी ठूला माछा पक्राउ पर्दै, प्रहरीले काट्यो पक्राउ पूर्जी

बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जार

pasang tamangबुधबार, २१ पुस २०७८
ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु, ४ घाइते
वागमती

ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु, ४ घाइते

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घ'टना स्थलमा मृ'त्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर म‌ंगलबार बिहान ७ बजे दु'र्घटना

pasang tamangमंगलबार, २० पुस २०७८
बालुवाटार जग्गा प्रकरण : अधिकांश जग्गा ३ जनाको नाममा, सबैभन्दा धेरै मिनबहादुर गुरुङको
वागमती

बालुवाटार जग्गा प्रकरण : अधिकांश जग्गा ३ जनाको नाममा, सबैभन्दा धेरै मिनबहादुर गुरुङको

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेद

pasang tamangआइतबार, १८ पुस २०७८
कांग्रेस बागमतीको नेतृत्वका लागि केसी, बानियाँ र प्रधानबीच प्रतिस्पर्धा हुने
वागमती

कांग्रेस बागमतीको नेतृत्वका लागि केसी, बानियाँ र प्रधानबीच प्रतिस्पर्धा हुने

कांग्रेस बागमती प्रदेश नेतृत्वका लागि तीन जना बीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशको नेतृत्वका लागि जगदिश्वरनरसिंह केसी, इन्द्र बानियाँँ र भीमसेनदास प्रधानबीच

सवाल नेपाल बिहीबार, १६ मङ्सिर २०७८
यही अवस्थामा मेलम्चीको पानी काठमाडौं लैजान दिँदैनौं : नगरप्रमुख अर्याल
वागमती

यही अवस्थामा मेलम्चीको पानी काठमाडौं लैजान दिँदैनौं : नगरप्रमुख अर्याल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले अहिलेकै अवस्थामा मेलम्चीको पानी काठमाडौं लैजान नदिने बताएका छन् । मेलम्चीमा मंगलवार भएको ह्योल्मो सिन्

सवाल नेपाल बिहीबार, २ मङ्सिर २०७८
'विप्लव' नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती
वागमती

'विप्लव' नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास

सवाल नेपालमंगलबार, ३० कात्तिक २०७८
काठमाडौं उपत्यकाका तीन जिल्लाबाट छानिए ८७ जना एमाले महाधिवेशन प्रतिनिधि
वागमती

काठमाडौं उपत्यकाका तीन जिल्लाबाट छानिए ८७ जना एमाले महाधिवेशन प्रतिनिधि

नेकपा एमालेको काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि ८२ जना प्रतिनिधि छानेको छ । जसमा काठमाडौ जिल्लाका ४

सवाल नेपाल सोमबार, २९ कात्तिक २०७८
वाग्मतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ
वागमती

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

काठमाडौँ — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव
वागमती

बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव पेस गरिएको छ ।

सवाल नेपालबिहीबार, ४ कात्तिक २०७८
कुल १२४ समाचारहरू (पृष्ठ १२ / १३)